एल.जी.को आधिकारीक वेवसाईट सार्वजनिक

काठमाण्डु – एल.जी.नेपालको आधिकारीक वेवसाईट सार्वजनिक भएको छ । सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाईट सार्वजनिक गरेको हो । यो वेबसाईट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथसाथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनिले दिने छुटको बारेमा जानकारी पाउँन सक्ने कम्पनीले जनाएको छ । एल.जी.को कुनै…