सर्वोच्च बारबाट दुई जना वरिष्ठ अधिवक्ता एमिकस क्युरीमा सिफारिस

काठमाण्डु – सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई जना वरिष्ठ अधिवक्ता एमिकस क्युरीमा सिफारिस भएका छन् । मंगलबार बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई सर्वोच्च अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा सिफारिस गरेको हो । गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गरेको प्रतिनिधिसभाविरुद्धको रिटमा असार ९…