कोरोना संक्रमित बढेपछि काठमाण्डुको हाँडीगाउँ क्षेत्र सिल

काठमाण्डु – काठमाण्डुको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि हाँडीगाउँको कोटाल टोलमा सिल गरिएको हो । काठमाण्डु महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेका छन् । उक्त टोलमा गत बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि…