राजनीतिक दललाई एम्नेष्टीले भन्योः आफ्ना मतभेदलाई अलग राखेर नागरिकको जीवन रक्षा गर

काठमाण्डु – एम्नेस्टी इन्टरनेसनलले आफ्ना मतभेदहरुलाई अलग राखेर नागरिकको जीवन रक्षा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । एम्नेस्टीले प्रेस ब्रिफिङ सार्वजनिक गर्दै कोभिड–१९ को घातक दोश्रो लहरलाई सामना गर्नु परिरहेको अवस्थामा राजनीतिज्ञहरूले हजारौँको जीवन रक्षाका लागि आफ्ना मतभेदहरूलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदमहरू चाल्नुपर्ने बताएको छ । उक्त ब्रिफिङ्ले अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग…