काठमाण्डु - अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेको जानकारी दिएकी छन् । अभिनेत्री कोइरालाले अग्रपंक्तिमा खटिएका प्रहरीलाई…