काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डु जिल्लाका ५६ जनासहित उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दएिका हुन् । डा. गौतमका अनुसार ललितपुर र भक्तपुरमा ३–३ जना थपिएका छन् । त्यस्तै अआज देशभरमा तीन जना कोरोना…