४५ एसपीको सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ ?

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचिअनुसार १८ जिल्लाका इन्चार्जमा पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको…