एजेन्सी - बिहीबार भारतीय लोकसभा चुनावको नतिजा आयो र नरेन्द्र मोदी एकतर्फी जितका साथ विजेताका रुपमा पुनः उदाय । निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछी सत्तारुढ भाजपाले अत्यधिक मतका साथ जित हासिल गरेको हो । शुक्रबार अन्तिम निर्वाचन परिणाम आएपछि नयाँ दिल्लीमा भाजपाको केन्द्रीय कमिटिको वैठक बसेको थियो । त्यस्तै केन्द्रीय मन्त्रिपरिषद् वैठकले १६औं लोकसभालाई भंग गर्ने…