धनगढी – सुदुरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा चिसोसँगै सितहलर बढेको छ । पश्चिमी वायुको प्रभावले केही दिन यता निरन्तर चिसो बढिरहेको छ । बिहानै देखी लागेको बाक्लो हुस्सुका कारण सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरिया सहित विभिन्न ठाँउहरुको जनजीवन प्रभावित बनेको छ । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुरहरु समस्यामा परेका छन । बाक्लो…