काठमाडौं - प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण निर्माण र सहजीकरण गर्ने भएकाले कानून र कार्यविधि स्पस्ट हुनुपर्ने बताएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको ‘कानून र विकास सम्मेलन’ लाई शुक्रबार सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण निर्माण र सहजीकरण गर्ने भएकाले कानून र कार्यविधि स्पस्ट हुनुपर्ने बताएका…