काठमाण्डु – नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ललितपुरको पाट अस्पतालमा २ जना र प्यूठानका एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका छन् । साउन ३१ गते भर्ना भएका पुरुष अस्पतालमा उपचाररत थिए…