७ सय ७ जना कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

काठमाण्ण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ९…