नेपालमा एकैदिन थपिए ६८१ जना कोरोना संक्रमित

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ७…