प्रदेश १ कोरोनाको उच्च जोखिममा, कोरोनासँग भिड्दै जिउने कला सिकौँः मन्त्री घिमिरे

झापा – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताएका छन् । उनले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको बताउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताएका हुन् । झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति…