वी विल राइज फाउण्डेसनलाई नेपाल बैंकको १५ लाख सहयोग

काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वी विल राइज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वी विल राइज फाउण्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पा लाई चेक हस्तान्तरण गरका छन् । उक्त रकम डेभिड लामा बिवाक निर्माणमा प्रयोग गरिने भएको छ ।…