काठमाण्डु – सरकारले चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । विदेशमा अलपत्र परेका कामदारलाई चार्टर्ड उडानबाट नेपाल ल्याउन रोक लगाएको हो । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै उडान स्थगित गर्न प्रस्ताव गरेको हो । सीसीएमसीले विदेशबाट ल्याएकाहरुलाई राख्ने क्वारेन्टाइन नभएको भन्दै तत्कालका लागि स्थगित…