दैलेख – दैलेखमा एक दम्पनी अपहरणमा परेका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला मल्ल शाही अपरहणमा परेका हुन् । उनीहरुलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले शनिबार राति अपहरण गरेका सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै ठाटीकाँध गाउँपालिका अध्यक्ष…