डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

काठमाडौं– यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते शुक्रबारदेखि प्रर्दशन हुने भएको छ । - सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौ चर्चित कलाकारहरmले अभिनय गरेका…