नवलपरासीमा हावाहुरीले बितण्डा मच्चायो, २ सय बढी घरको छाना उड्याे

नवलपरासी – नवलपरासीमा गएराती आएको हावाहुरीले वितण्डा मच्चाएको छ । देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । हुरीसँगै असिनापानी परेको थियो । मानवीय क्षति भने नभएको देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले जानकारी दिए । नवलपरासीमा हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्‍याएको यो पहिलो पटक हो । हुरी पीडितको…