एनआरएन अमेरिकाको अध्यक्षमा शाह र बरिष्ठ उपाध्यक्षमा अर्जुन बन्जाडे विजयी

काठमाडौं - एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह विजयी भएका छन् । उनले ३७११ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का दावेदार सूर्य लम्सालले १७९७ र सञ्जय थापाले १५५४ मत ल्याएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे र क्षेत्रीय उपाध्यक्षहरुमा बुद्धिसागर सुवेदी, बीआरलामा, कृष्णजीवी पन्त र सर्वज्ञ वाग्ले विजयी भएका छन् ।…