– वासुदेव पौडेल बागलुङ - आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको बागलुङ नगरपालकिा–१० स्थित भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि, माछापुच्छ्रे र अन्नपूर्ण हिम शृङखलामा पर्ने झण्डै २५ वटा हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ । नेपालका बाइसे चौबीसे राजाका पालामै राजा र जौटा आएर केही दिन बिताउँने यो रमणीय स्थल प्रचार प्रसारको अभावमा चर्चा…