अपराधिक क्रियाकलाप जरैदेखि उन्मूलन गर्ने एसएसपी सुवेदीको उद्घोष

काठमाडौं— महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय—प्रहरी साझेदारी अवधारणा अन्तर्गत शनिबार विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले सामाजिक संजालको दुरुपयोगले सामाजिक विकृति तथा आपराधिक गतिविधि बढेको चर्चा गर्दै यस्ता विकृति हटाउनका लागि प्रहरीले समुदाय—प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए। अपराधिक क्रियाकलाप जरैदेखि उन्मूलन गर्ने…