काठमाण्डु – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले २३ गते नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका छन् । उनले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने बताएका हुन् । त्यस्तै न्यायाधीश बमकुमार श्रेष्ठ र तेज बहादुर केसीले चोलेन्द्र शमशेर जबराले गठन गरेको इजलासमा संवैधानिक इजलासमा नबस्ने…