काठमाण्डु – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्देशकमा सीता शाहीलाई नियुक्त गरेका छन् । उनी वनमन्त्री आलेका सल्लाहकार यमबहादुर बमकी पत्नी हुन । मन्त्री नियुक्त भएलगत्तै आलेले बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । बम त्यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सञ्चालक समिति सदस्य थिए । खप्तड पर्यटन विकास…