काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिनसकेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय वीरगन्ज, सप्तरी र विराटनगरपमा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूमा संक्रमण देखिएपछि स्थानीय तहले संक्रमण समुदायमा पुगेको निस्कर्ष निकालेपछि मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म नेपालमा कोरोना भाइरस समुदायमा फैलिसकेको प्रमाणित नभएको जानकारी दिएका हुन् । ‘भाइरसको…