काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुकाे सामान्य प्रभाव रहेकाले देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले लुम्बिनी प्रदेशका थोरै भू–भागका साथै देशका पहाडी भूभागमा आंशिक रहेको छ । बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश…