नेपाल र भियतनामबीच लगानी सम्झौता

काठमाडौं— नेपाल र भियतनामबीच लगानी तथा व्यापार प्रवर्द्धनमा समझदारी भएको छ। भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना समकक्षीसँग न्युग्यन सुआन फुकसँग भेटवार्ता गरे पश्चात उनीहरुको उपस्थितिमा समझदारी भएको हो। भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी समझदारी पत्रमा…