काठमाण्डौं – राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई बुझाएको छ । समितिले साँढे दुई महीनाको अवधिमा गरेका प्रादेशिक अन्तक्रियाका क्रममा विज्ञका कार्यपत्र, नागरिक समाज र तीन तहकै जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा सो प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन समितिका सभापति दिलकुमारी रावलले आज अध्यक्ष तिमिल्सेनालाई…