कपिलवस्तु – पूर्व–पश्चिम राजमार्गको बोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आई.एम.ई. बैंक वनगाई शाखाका प्रवन्धकको मृत्यु भएको छ । बा.६ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको हो । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य…