कोहलपुर – बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि कोहलपुर तनावपूर्ण भएको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएपछि स्थानियले टायर बालेर सडक अवरुद्ध पारेका छन् । उक्त ट्रकमा विद्यार्थीहरुले आगो लगाइदिएका छन् । आक्रोशित…