काठमाण्डु- नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले ओलीप्रति गरिएको समर्थन देवत्वकरण नभई वस्तुगत आवश्यकता रहेको बताएका हुन् । “ओली जत्तिकै खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा कोही छैन,” भट्टले भने, ओलीले ‘म विनाको एमाले र एमाले विनाको देश सम्भव…