काठमाण्डु - देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार झापा, इलाम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने महाशाखाले जनाएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य…