काठमाण्डु – न्यायिक क्षेत्रलाई समावेशी बनाउन पछिल्लो समय उच्च अदालतमा महिला न्यायाधीशको संख्या बढाउँदै लगिएको छ । न्याय परिषद् बैठकले बिहीबार उच्च अदालतका न्यायाधीश सिफारिस गर्दा ३ जना महिला न्यायाधीश सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीश सिफारिस गरेको छ, जसमध्ये ३ जना महिला छन् । यससँगै उच्च अदालतमा…