काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५०५५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । त्यस्तै काठमाण्डु उपत्यकामा ३ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये…