को हुन् लगानी बोर्डमा नियुक्त गरिएका शुसिल भट्ट ?

काठमाडौं – सरकारले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ बनाएको हो । यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टको स्थायी घर डडेल्धुरा हो । उनले योजना आयोगमा हुंदा भौतिक योजना र शहरी मन्त्रालयको काम समेत हेरिरहेका थिए । बोर्डका तत्कालीन…