काठमाडौं – कुनै समय भाइरल गर्ल ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकी छिन् । भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी बिबिसी जस्ता अन्तर्रा्िष्ट्रय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् । फोटो…