सर्वोच्चमा नियुक्त भएका न्यायाधीशले आजदेखि काम थाले

काठमाडौं - बिहीबार सुनुवाइ समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका पाँच न्यायाधीशले आइतबारदेखि काम थालेका छन् । सुनुवाइ समितिबाट अनुमोदन भएका प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोकुमार शर्मालाई शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् । आइतबार राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाबाट पद तथा…