पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - इन्टरनेको माध्यमबाट खेलिने पब्जीमाथि सर्वोच्च अदालतले तत्काल कार्यान्यन नगर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीका अनुसार सर्वोच्चले नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनुका साथै प्रतिबन्ध लगाउनुको कारण…