एजेन्सी - सुडानमा झण्डै ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल-बशीरलाई सशस्त्र सेनाले सत्ताच्युत गरेर गिरफ्तार गरेको छ । यसका साथै सेनाले दुई वर्षका लागि सैन्य शासनको घोषणा पनि गरेको छ । त्यसपछि मात्र निर्वाचन गरिने जनाएको छ । सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवध मोहम्मद अहमद इन्ब आफैले भनेका छन् । देशको सेनाले अब दुई…