नुवाकोट । नुवाकोट तारकेश्वर गाँउपालिका– १ मा पुरानो दाङसिङस्थित दाङसिङ विद्यालय भवनको स्वीस प्रविधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र स्थानीय समाजसेवी शिव अधिकारी ‘अबिरल’को नेतृत्वमा निर्माण भएको उक्त ५ कोठे पक्की विद्यालय भवन निर्माण सकिएसँगै मंगलबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन…