बागलुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बागलुङ – बागलुङमा एक युवकको मृत्यु भएको छ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला–२ का २९ वर्षीय सुनिल विकको मृत्यु भएको हो । केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । लामो…