यातायात कार्यालयमा अख्तियारको छापा, अधिकृतसहित पाँच जना पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय छापा मारेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले यातायात कार्यालय काठमाडौंमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित पाँचजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्न…