काठमाण्डु – इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश–२ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् । त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिए । राजदूत बेनी…