आइतबार थप १ सय ३० जनामा काेराेना संक्रमण पुष्टि

काठमाण्डु - आइतबार थप १ सय ३० जना काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका…