मठिया प्रहरी चौकीमा भारतीयले हाने बम

काठमाडौं – रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ । मंगलवार दिउँसो एक भारतीय नागरिकले बम प्रहार गरेका हुन् । प्रहरी चौकिमा भएको बिस्फोटमा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ । उनको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको…