रौतहट – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य राजनीतिक दलका उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । मंगलबार गौरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेकपा एमालेका अजयकुमार गुप्तासहितका नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेकपाका…