ओखलढुङ्गा – ओखलढुङ्गाको मोलुङ गाउँपालिका–३ मा बाँदर लखेट्ने क्रममा बरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा बन्दुक पड्किँदा सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बाँदर लखेट्ने समूहमध्ये मोलुङ गाउँपालिका–३…