न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

काठमाण्डु – न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ । मुख्यगरी प्रदेश नं २, ५, गण्डकी, वाग्मतीका धेरै…