प्रहरी हिरासतमा शिक्षकको मृत्यु कश्मीरस्थित पलुवामा तनाव

एजेन्सी– भारत जम्मू कश्मीरको पलुवामा जिल्लाको अवन्तिपुरामा प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु पश्चात उक्त क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ।शिक्षक रिजवान पण्डितलाई प्रहरीले उनको घरबाट हिरासतमा लिएको मृतक शिक्षकका आफन्तले बताएका छन्। २६ वर्षिय शिक्षक रिजवान पण्डितको मृत्युको खबर आएसँगै उक्त क्षेत्रमा सुरक्षकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कैयौ घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।…