निर्मला हत्या प्रकरण :तत्कालीन एसपी डिल्लीराज बिष्ट अदालतमा हाजिर

काठमाडौं - कञ्चनपुरकी १३ बर्षीय नाबालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्। लामो समयदेखि सम्पर्क बिहीन…